नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ १७ गते २२:४५

गृहमन्त्रालय नपाए सरकारबाट बा‍हिरिने रास्वपाको चेतावनी ।

हिरासतबाटै थुनुवा फरार भएपछि धनुषामा तीन प्रहरी निलम्बित ।

पोखरा हवाई दुर्घटनाका ६ जनाको ‘डिएनए’ परीक्षण सुरु ।

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको भनाइ ।

छ महिनाभित्र श्रम मन्त्रालयमा टाइम कार्ड लागू हुने ।

अपाङ्ग र अशक्त नागरिकको सहजताको लागि सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने ।

सेभेन थ्री स्पोर्ट्सले रद्द गर्‍यो नेपाल टी(२० लिगको सम्झौता ।

सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय ।

प्रतिक्रिया