बुधबार, असार १८, २०८२

निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेता कार्यकर्तालाई स्पष्टीकरण साेध्दै जसपा

नेपालखोज २०७९ माघ १८ गते १८:३०

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेता कार्यकर्ताहरूलाई स्पष्टीकरण सोध्न थालेको छ । 

पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापा संयोजकत्वको छानबिन समितिले जिल्लाजिल्लामा पुगेर निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको आरोप लागेका नेता, कार्यकर्ताहरूको विवरण संकलन गर्ने र बयान लिने काम थालेको हो । 

प्रतिक्रिया