बुधबार, असार १८, २०८२

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ १८ गते २२:५४

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता ।

कांग्रेस सभापतिविरुद्धको रिट दर्ता गर्न सर्बोच्चको अस्वीकार ।

टुकुचा उत्खनन नगर्न काठमाडौं महानगरविरुद्ध निषेधाज्ञाको रिट जारी ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट ।

अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ।

सभामुखले दिए रवि लामिछाने सांसद नभएको जानकारी संसदलाई ।

बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने ।

निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेता कार्यकर्तालाई स्पष्टीकरण सोध्दै जसपा ।

रास्वपाका चितवन सभापतिले दिए राजीनामा ।

प्रतिक्रिया