रास्वपा सरकारबाट नबाहिरिने प्रधानमन्त्रीको विश्वास

नेपालखोज २०७९ माघ १९ गते १७:४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट नबाहिरिने जिकिर गरेका छन् । स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्ताे बताएकबा हुन् ।

प्रधानमन्त्रीले गृहमन्त्रालय नदिने संकेत गरेपछि रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक अहिले जारी छ । रास्वपाको यो बैठकले सरकारमा बस्ने या बाहिरिने निर्णायक छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया