९५ प्रहरी उपरीक्षकको सरुवा (पूर्णपाठसहित)

नेपालखोज २०७९ माघ १९ गते १८:५२

Warning: Array to string conversion in /home/nepalkh/public_html/wp-includes/formatting.php on line 1128

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आज ९५ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । यसअघि भएको काजलाईसमेत नियमितमा परिणत गर्दै सरुवा गरिएको हो । सरुवा भएका विभिन्न एसपीहरु यसअघि नै काज सरुवाका रुपमा त्यहाँ पुगिसकेका छन् ।

पूर्णपाठ

https://drive.google.com/file/d/1gXO1GaWitgjRVhRZeoWubUCdObu12VQ5/preview

प्रतिक्रिया