बुधबार, असार ११, २०८२

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक बस्दै

नेपालखोज २०७९ माघ २० गते ६:४४
फाइल तस्बिर

काठमाडाैं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने माओवादीले जनाएको छ । 

यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेपछि सकिएको थियो ।  

प्रतिक्रिया