शुक्रबार, चैत १६, २०८०

तोरी स्याहार्दै किसान

नेपालखोज २०७९ माघ २१ गते १४:२८

घोराही-५, धर्नाका किसान थ्रेसरको सहायताले तोरी बाली स्याहार्दै । पछिल्लो समय कृषि यान्त्रिकरणले गर्दा बाली भित्र्याउन जनशक्ति कम लाग्ने र काम छिटोे हुनुका साथै किसानलाई सजिलो महशुस भएको छ । तस्बिर : रञ्जिता अधिकारी

प्रतिक्रिया