नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ २१ गते २३:१८

रास्वपाको बैठक विना निष्कर्ष टुंगियो ।

किसानका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन ।

प्रतिपक्षी दलले उपाध्यक्षको टुङगो आइतबार लगाउने ।

बुद्धकालीन सभ्यताको संरक्षण जरुरी रहेको अर्थमन्त्री विष्णु पौडेलको भनाइ ।

सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण गरिने मुख्यमन्त्री हिक्मत कार्कीको भनाइ ।

लोकतन्त्र बलियो हुनु भनेको प्रेस बलियो हुने कांग्रेस महामन्त्री गगन थापाको भनाइ ।

प्रतिक्रिया