साझा उम्मेद्वार चयन गर्न विपक्षी गठबन्धनको बैठक आज पनि
नेपालखोज
२०७९ माघ २२ गते ७:१६

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा साझा उम्मेद्वार चयन गर्न विपक्षी गठबन्धनको बैठक आज पनि बस्दै छ । शनिबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले साझा उम्मेद्वार चयन गर्ने बारेमा प्रारम्भिक छलफल गरेकाे थियाे
आजको बैठकमा कांग्रेसका उम्मेद्वारलाई सहयोग गर्ने बारेमा कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबीच छलफल हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया