शुक्रबार, वैशाख ७, २०८१

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेद्वारी नदिने

नेपालखोज २०७९ माघ २२ गते १०:५३

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ । आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेद्वारी नदिने निर्णय गरेको हो ।

विपक्षी दलहरूसँगको छलफलपछि उम्मेद्वारी नदिने निर्णयमा पुगिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

प्रतिक्रिया