शनिबार, वैशाख १५, २०८१

राष्ट्रियसभा उपाध्यक्ष : माओवादीले उर्मिला अर्याललाई उम्मेद्वार बनाउने

नेपालखोज २०७९ माघ २२ गते १२:२२

काठमाडाैं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले उर्मिला अर्याललाई उम्मेद्वार बनाउने भएको छ । उनी सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बन्न लागेकी हुन् ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना एमालेबाट भएकाले उपाध्यक्षमा माओवादीलाई सघाउने एमालेले जनाएको छ । संसद सचिवालयकाअनुसार उमेदवारी दर्ताका लगि आज दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको छ ।

प्रतिक्रिया