राष्ट्रिय सभा उपाध्यक्षमा अर्यालको मनोनयन
नेपालखोज
२०७९ माघ २२ गते १४:१९

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले मनोनयन दर्ता गराएकी छिन् ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन् ।
नेपाली कांग्रेसले पनि उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना छ ।
सम्बन्धित
प्रतिक्रिया