नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ माघ २२ गते २२:००
रेशम चौधरीको मुद्दामा दुवै पक्षलाई बोलाउन सर्वोच्चको आदेश ।
सरकारबाट बाहिरिने रास्वपाको निर्णय, विश्वास कायमै ।
रास्वपाका मन्त्रीहरूले बुझाए राजीनामा ।
प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता ।
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई माघ २७ गते सम्बोधन गर्ने ।
राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्यालको मनोनयन ।
चितवन २ मा आफूलाई विजेता घोषणा गर्न निर्वाचन आयोग पुगे उमेश श्रेष्ठ ।
माघ २९ गते एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण ।
सम्बन्धित

प्रतिक्रिया