हिमपहिरोमा परि अस्ट्रियाभमा आठ जनाको मृत्यु
नेपालखोज
२०७९ माघ २३ गते ७:३२

अस्ट्रिया । अस्ट्रियाको पश्चिम क्षेत्रमा हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको बताएको छ । हिमपात क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरे पनि शनिबार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यहाँका विद्यालयहरूमा फेब्रुअरी बिदाको घुमफिर स्थल र रिसोर्टहरू भरिएका कारण आठ जनाको मृत्यु भएको बताइएको छ । धेरै दिनदेखि जारी तीव्र हिमपात र हावा पछि भियनाम विशेष सावधानी अपनाउन भनिएको छ । रासस
सम्बन्धित
प्रतिक्रिया