शुक्रबार, चैत १६, २०८०

प्रमुख सचेतकहरूसँग छलफल गर्दै प्रधानमन्त्री दाहाल

नेपालखोज २०७९ माघ २३ गते ७:४०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगामी बैठकलाई प्रभावकारी रूपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो । बैठक बिहान ९ बजे बालुवाटारमा बस्नेछन् ।

प्रतिक्रिया