६ महिनामा १० अर्बभन्दा बढी सुन नेपाल भित्रियो
नेपालखोज
२०७९ माघ २४ गते १०:५३

काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा नेपालले १० अर्ब भन्दा मुल्य भन्दा माथीको सुन भित्राएको छ । भन्सार बिभागका अनुसार गत छ महिनामा १० अर्ब ९५ करोड ७१ लाख ९१ रुपियाँ मुल्य बराबरको सुन भित्राएको हो । जसअनुसार ६ महिनामा १५ लाख १६ हजार ५८६ ग्राम अर्थात् एक हजार ५१६ केजी सुन आयात भएको छ ।
सो अवधिमा ३२ करोड ४८ लाख १८ हजार रुपियाँ बराबरको ३५ लाख २३ हजार ग्राम अर्थात् तीन हजार ५२३ केजी चाँदी आयात भएको भन्सार बिभागले जनाएको छ । भन्सार बिभागका अनुसारा सुनचाँही आयताको तुलनामा यसअबधिमा निर्यात भने घटेको छ ।
सम्बन्धित

प्रतिक्रिया