शुक्रबार, वैशाख १४, २०८१

घट्टमा मकै पिसानी गरिँदै

नेपालखोज २०७९ माघ २५ गते ९:२०

नुवाकोटको किस्पाङ गाँउपालिका-३ स्थित खुर्मु खोलाको पानीश्रोतमा आधारित भएर काहुलेमा स्थापना गरिएको घट्टमा मकै मिसानी गरिँदै । घट्टमा अन्नबाली पिसानी गर्न सहुलियत शुल्क र स्वास्थ्यका लागि हितकर मानिन्छ भने सञ्चालनका लागि कम लगानी भएसँगै यहाँको खोलामा दर्जन भन्दाबढी घट्ट सञ्चालनमा रहेका छन् । तस्बिर : रामहरि न्यौपाने

प्रतिक्रिया