मंगलबार, असार १०, २०८२

राष्ट्रिय सभा उपनिर्वाचन : एमालेका दसौदी निर्वाचित

नेपालखोज २०७९ माघ २५ गते १६:१५

काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् ।

दसौंदीले ४ हजार २६ मतभार ल्याउँदै विजयी बने । निवाृचनमा नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७२० र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मतभार पाएका थिए ।

निर्वाचन आजै भएको थियो ।

प्रतिक्रिया