सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै, विश्वासको मत लिने आज अन्तिम दिन
नेपालखोज
२०७९ माघ २६ गते ६:५७

काठमाडौं । सुदूरपश्चिमको प्रदेशसभा बैठक बस्दै छ । आजको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिने आज अन्तिम दिन हो ।
बुधबार तोकिएको प्रदेशसभा बैठक स्थगित गरी आज दिउँसो १ बजेका लागि बोलाइएको छ । हिजो तोकिएको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने तयारी थियो ।
सम्बन्धित
प्रतिक्रिया