नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ २६ गते २३:१८

आज बस्ने भनिएको उच्चस्तरीय संयन्त्रको बैठक स्थगित, भोलि बस्ने तयारी ।

राष्ट्रपतिले शुक्रबार संघीय संसद्को बैठकलाई सम्बोधन गर्ने ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त ।

वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाउने एमाले निर्णय ।

चलचित्र विकास बोर्डबाट तीन जना सदस्यले दिए राजिनामा ।

गुगलले सार्वजनिक गरेको च्याटबट बोर्डले गलत जवाफ दिँदा गुगललाई १ खर्ब डलर घाटा ।

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित ।

प्रतिक्रिया