नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ माघ २७ गते २२:१७
घुस मागेको अडियो सार्वजनिक भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परे ।
युवा शक्तिको पलायन हुन रोक्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा गरियो रास्वपालाई सरकारमा आउन आग्रह ।
सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीले गरे पदभार ग्रहण ।
वामपन्थी पार्टीबीच एकताबारे छलफल ।
मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न प्रेस काउन्सिलको आग्रह ।
विवेकशील साझाको प्रथम महाधिवेशन सुरु ।
सम्बन्धित

प्रतिक्रिया