लुम्बिनीकी प्रदेशको बिना विभागीय मन्त्री केसीले दिइन् राजीनामा
नेपालखोज
२०७९ माघ २८ गते १४:१८

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । केसीले शनिबार बिहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी हुन् ।
माओवादी केन्द्रका नेतासमेत रहेकी केसीले मन्त्रालयको भागबण्डाको विषयलाई लिएर राजीनामा दिएकी हुन् ।
सम्बन्धित

प्रतिक्रिया