नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ २८ गते २२:३१

राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, आर्थिक एवं भौतिक विकासमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य ।

लुम्बिनी प्रदेश सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएन् ।

माओवादी क्रमशः एकता र रुपान्तरणको प्रक्रियामा रहेको प्रचण्डको भनाइ ।

मुख्यमन्त्री हिक्मत कार्की भन्छन्, प्रदेशको नामकरण नहुँदा लज्जाबोध भइरहेको छ ।

आइतबार स्वास्थ्य सेवा बन्द गर्ने संघको निर्णय ।

विवेकशील साझाले पायो नयाँ नेतृत्व, अध्यक्षमा समीक्षा, महासचिवमा रञ्जु ।

फिलिपिन्समा एक सैनिकले सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु ।

प्रतिक्रिया