यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
नेपालखोज
२०७९ माघ २९ गते ६:४९

काठमाडाैं । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७० पैसा र विक्रिदर १३२ रुपैयाँ ३० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरो १४० रुपैयाँ ९५ पैसा र विक्रिदर १४१ रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन एक डलरको ९१ रुपैयाँ २३ पैसा र विक्रिदर ९१ रुपैयाँ ६४ पैसा रहेको रहेको बैंकले जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया