प्रतिनिधिसभा बैठक आज बस्दै : यस्तो छ सम्भावित कार्यसूची
नेपालखोज
२०७९ माघ २९ गते ७:११

काठमाडाैं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार आइतबार अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ । गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेपछि स्थगित भएको बैठक आजबाट प्रारम्भ हुन लागेको हो ।

सम्बन्धित
प्रतिक्रिया