रास्वपाले चितवन २ मा रवि लामिछानेलाई उम्मेद्वार बनाउने
नेपालखोज
२०७९ माघ २९ गते १८:१२

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा सो पार्टीका सभापति रवि लामिछानेलाई उम्मेद्वार बनाउने तयारी गरेको छ ।
यसअघि पत्रकार सम्मेलनमा पनि सो पार्टीका सभापति लामिछानेले छिटो निर्वाचनको मिति घोषणा गर्न माग गरेका थिए । यसअघि भएको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाटै उम्मेद्वार बनेका थिए ।
सम्बन्धित

प्रतिक्रिया