भूराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीलाई पितृशोक
नेपालखोज
२०७९ फागुन १ गते ८:१९

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका तत्कालीन परराष्ट्र मामिला सल्लाहकार तथा भूराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीलाई पितृशोक परेको छ ।
उनक बुबा टीकाप्रसाद सुवेदीको निधन भएको छ । टीकाप्रसाद सुवेदीको आइतबार सुनसरीको चतरास्थित निवासमा ८८ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय टीकाप्रसादको सोमबार चतराधाममा अन्त्येष्टि गरिने भएका छन् ।
सम्बन्धित

प्रतिक्रिया