आन्दोलनरत यातायात मजुदरले बालाजुमा जलाए प्रहरीको भ्यान
नेपालखोज
२०७९ फागुन १ गते १९:०१

काठमाडाैं । मजदुर कुटिएको विरोधमा आन्दाेलित यातायात मजदुरले प्रहरीको भ्यान जलाएका छन् । बालाजु बाइपासमा आन्दोलरत व्यवसायीहरुले रोकिराखेको प्रहरीको भ्यानमा आगजनी गरेको हो ।
नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको लोत्से कम्पनीका प्रबन्ध सुनिल कुँवरलगायतकाले मजदुरमाथि हातपात गरेको भन्दै विरोधमा उत्रिएका थिए । प्रर्दशन थप हिंसात्मक बन्दै गएको छ ।
सम्बन्धित
प्रतिक्रिया