नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन १ गते २२:२५

सरकारले ६ महिनामा उठायो साढे ५६ अर्ब ऋण ।

मजदुर कुटिएको विरोधमा आन्दोलित यातायात मजदुरले प्रहरीको भ्यान जलाए ।

पेरिसडाँडामा माओवादीले मनायो जनयुद्ध दिवस ।

रास्वपाले थप्यो केन्द्रीय सदस्य, तत्काल सरकारमा नजाने ।

तीन करोड लगानीको दित्तेलमा निर्माण कम्पोष्ट प्लान्ट उपयोगविहीन ।

प्रतिक्रिया