हिउँविहीन गोसाइँकुण्ड क्षेत्रका पहाड !
नेपालखोज
२०७९ फागुन २ गते १३:४९

विगतमा हिउँदमा सँधै सेताम्मे देखिने गोसाइँकुण्ड क्षेत्रका पहाडमा यसपटक हिमपात नहुँदा कालो देखिएका पाखा । उच्चभागमा हिमपात नहुँदा जलाशय क्षेत्रमा पानी कम हुने सम्भावना बढेको छ । तस्बिरः ज्ञानेन्द्र न्यौपाने
सम्बन्धित
प्रतिक्रिया