नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ फागुन २ गते २२:५७
गोंगबुमा मोबाइल लुट्ने ४ जना पक्राउ ।
सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तयारी ।
अखिलको २३औं महाधिवेशन आजदेखि सुरु ।
सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागू ।
२ सयले घट्यो सुनको मूल्य, एक लाख तीन हजार आठ सय कायम ।
१६ अंकले घट्यो नेप्से, एक अर्ब ७८ करोडको सेयर किनबेच ।
घरेलु मैदानमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियालाई दुई विकेटले पराजित गर्दै नेपाल विजयी ।
सम्बन्धित

प्रतिक्रिया