स्कटल्यान्डमाथि नेपालकाे रोमाञ्चक जित
नेपालखोज
२०७९ फागुन ५ गते १६:४४

काठमाडौं । नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ । स्कटल्यान्डले दिएको २७६ रनको लक्ष्य पछ्याउँदै नेपालले जारी त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकालेको हो ।
सम्बन्धित

प्रतिक्रिया