राष्ट्रपति भण्डारीद्वारा महाशिवरात्रिको अवसरमा पशुपतिमा पूजा अर्चना
नेपालखोज
२०७९ फागुन ६ गते १९:१२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेकी छन् ।
महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी शनिबार पशुपतिनाथ मन्दिर पुगेर आराध्यदेव शिवको विशेष पूजा अर्चना गरेकी हुन् ।
सम्बन्धित

प्रतिक्रिया