नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन ६ गते २२:०४

पूर्वराजाले भने, ‘अब मौन रहन सकिन्न’

एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर नेपाली सेनाले बनायो विश्व कीर्तिमान ।

कार्यसम्पादन मूल्यांकनमा प्रदेश सरकार कमजोर ।

प्रदेश र स्थानीय तहको एकल अधिकारका आयोजनालाई ससर्त अनुदान नदिन वित्त आयोगको निर्देशन ।

दुर्गा प्रसाईंलाई केन्द्रीय कमिटीबाट निस्कासन गर्न सिफारिस ।

मानव बेचबिखनमा परेका ३० जनाको उद्धार ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिदेशीय शृंखलामा नेपालको नामिबियामाथि शानदार जित ।

नेपाली राष्ट्रिय महिला फुटबल टोली र भारतबीच भएको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरी ।

दोस्रो पटक केन्याली धावकले जिते पोखरा म्याराथनको उपाधि ।

प्रतिक्रिया