नेपाल टेलिकमको सह-प्रवक्तामा भट्टराई

नेपालखोज २०७९ फागुन ९ गते १८:५२

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको सह–प्रवक्तामा परमात्मा भट्टराई नियुक्त भएका छन् । केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप– प्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको टेलिकमले जनाएको छ । उनको सम्पर्क नम्बर कार्यालय : ०१–४२१०२९६, मोबाइल ९८५६०२९९८७ रहेको टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया