नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ फागुन ९ गते २२:०७
प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसबारे छिट्टै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाइ ।
पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्री भन्छन् ( कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न मिल्दैन ।
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने ।
राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता ।
४ करोड ८३ लाख नाघ्यो निक्षेप खाताको संख्या ।
काठमाडौंका घरबेटीलाई महानगरले ल्यायो कडा नियम ।
प्रधानन्यायाधीश नियुक्ति चाँडो टुङ्ग्याउन नेपाल बारको माग ।
‘मुन्द्रेको कमेडी क्लब’ कान्तिपुरमा प्रसारण हुने ।
टर्कीमा पुनः शक्तिशाली भूकम्प ।
लिग टू क्रिकेटमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित निकाल्यो ।
यु–१९ क्रिकेट टिमको कप्तानमा देव खनाल चयन ।
सम्बन्धित

प्रतिक्रिया