शुक्रबार, जेठ ४, २०८१

स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सांसद गौतम

नेपालखोज २०७९ फागुन १० गते १५:०६

कर्णाली यात्राका क्रममा दैलख आठबीस नगरपालिकाको राकममा आउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य सोविता गौतम राकम कर्णाली आधारभूत अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आएका आमासँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै । तस्बिर : शुरबहादुर सिंह

प्रतिक्रिया