सात दिनदेखि उपचारत सांसद भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार
नेपालखोज
२०७९ फागुन ११ गते ७:०७

काठमाण्डौं । भारतमा उपचाररत ग्याँस दुर्घटनाका गम्भिर घाइते प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
सात दिनदेखि उपचाररत सांसद भण्डारीलाई सिपिएपि मार्फत नाकबाट अक्सिजन दिने कामलाई जारी राखिएको छ । मुम्बइबाट मात्रव न्यौपानेले दिएको जानकारी अनुसार भण्डारी सचेत र सक्रिय छन् ।
दोहोरो संवाद गरिरहेका छन् भने खाना मुखवाटै खुवाइएको छ । उच्च ईन्फेक्सन हुने डरले अस्पतालले भेटघाटमा कडाइ गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया