प्रहरी जवानले गरे कन्चटमा गोली हानी आत्माहत्या
नेपालखोज
२०७९ फागुन ११ गते ८:४८

काठमाडाैं । कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्माहत्या गरेका छन् । बिहीबार बिहान ड्युटी बसिरहेको समयमा प्रहरी जवानले एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्माहत्या गरेका हुन्
दार्चुलाको अपी नगरपालिका-६ घर भएका २६ वर्षीय कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्माहत्या गरेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
सम्बन्धित

प्रतिक्रिया