बुधबार, जेठ २, २०८१

किस्पाङको नौ घडेरी ढुङ्गा !

नेपालखोज २०७९ फागुन १२ गते १०:३७

नुवाकोटको किस्पाङ गाँउपालिका–१ र २ मा पर्ने प्रसिद्ध ऐतिहासिक नौ घडेरी ढुङ्गा । उक्त ढुङ्गामा खम्पा विद्रोहीका नौ परिवारले घर बनाएर बसेकाले नौ घडेरी नामाकरण गरिएको हो । नुवाकोटको अधिकांश भूभागको अवलोकन गर्न सकिने यस ढुङ्गामा ‘रक क्लाइमिङ’ लगायतको माध्यमबाट पर्यटक प्रबद्र्धनको लागि प्रयोगमा ल्याउने किस्पाङ गाँउपालिकाको योजना छ । तस्बिर : रामहरि न्यौपाने

प्रतिक्रिया