शुक्रबार, वैशाख २१, २०८१

निर्यातका लागि छाप लगाउन ल्याइएका मूर्ति

नेपालखोज २०८० वैशाख ५ गते १६:३१

पुरातत्व विभागमा ‘मुलुक बाहिर लैजाने स्वीकृति’को छाप लगाउन ल्याइएका भगवान गौतम बुद्ध, गणेश र मञ्जुश्रीका मूर्ति । मूर्ति निर्यातका लागि उक्त विभागको छाप अनिवार्य चाहिन्छ । गत चैत महिनामा मात्र विभागले चीन र युरोप निर्यातका लागि १९ हजार ९५० मूर्तिमा बाहिर लैजाने स्वीकृतिको छाप लगाएको थियो । तस्बिर : भीष्मराज ओझा

प्रतिक्रिया