राप्रपाको निर्णय : राष्ट्रपति चुनावमा प्रस्तावक–समर्थक नबस्ने
नेपालखोज
२०७९ फागुन १२ गते १७:०१

काठमाडौं । राप्रपाले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने भएको छ ।
राप्रपाको कार्यसम्पादन समितिको बैठकको राप्रपा राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
निर्वाचनमा भोट हाल्ने वा नहाल्ने विषयमा छलफल भइरहेको भन्दै फागुन २५ अघि फेरि बैठक बस्ने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया