‘पिंजडा अन्तत भत्किने भयो’
नेपालखोज
२०७९ फागुन १२ गते २०:०९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यमान वर्तमान गठबन्धनलाई पिंजडाको संज्ञा दिएका छन् र याे भत्किएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा आज आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेलगत्तै यस्तो बताएका हुन् । शर्माले लेखेका छन्, ‘पिंजडा, अन्ततः भत्किने भयो ।’
सम्बन्धित
प्रतिक्रिया