नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन १२ गते २२:०४

राष्ट्रपति कांग्रेसलाई दिने आठ दलबीच सहमति ।

प्रधानमन्त्री प्रचण्डले गरे आठ दललाई सरकारमा सहभागी हुन प्रस्ताव ।

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा समावेश ।

सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने, कर्मचारीलाई सट्टा बिदा ।

एयर होस्टेसमाथि दुर्व्यवहार गरेको अभियोगमा निगमका पाइलटलाई जहाज उडाउन रोक ।

सन्दीप लामिछानेले पाएनन् यूएई जाने अनुमति ।

राष्ट्रपति निर्वाचनमा राप्रपाले प्रस्तावक र समर्थक नबस्ने ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन १५ बस्ने ।

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक ।

प्रतिक्रिया