आइतबार, असार ८, २०८२

राष्ट्रपति निर्वाचनलगायत अन्य विषयमा छलफल गर्न एमालेकाे सचिवालय बैठक बस्दै

नेपालखोज २०७९ फागुन १३ गते ६:३१

काठमाडौं । नेकपा (एमाले)काे सचिवालय बैठक बस्दै छ । बैठक बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने छ ।

आजकाे बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया