पौडेल र सभापति लामिछानेबीच भेटवार्ता
नेपालखोज
२०७९ फागुन १३ गते १३:४५

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार बनेका रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले रविको हात्तिगौंडास्थित निवासमा पुगेर भेटवार्ता गरेका हुन् । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नुअघि लामिछाने निवास हात्तीगौंडा पुगेर नेता पौडेलले आफूलाई सहयोग गर्न आग्रह गरे ।
सम्बन्धित
प्रतिक्रिया