नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन १४ गते २२:११

अभिनेता पल शाहले पाए सफाइ, भोलि रिहा हुने ।

ऊर्जा, सहरी विकास र कानुन मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई ।

सांसदहरुलाई अभिमुखीकरण दिने आठ दलको निर्णय ।

प्रधानमन्त्री दाहाल फागुन १९ गते दोहा जाने ।

लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने ।

रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक ।

प्रदेश नं १ मा राप्रपाले तत्काल सरकार नछाड्ने ।

पाँच अंकले नेप्से बढ्दा दुई अर्ब ५२ करोडको सेयर किनबेच ।

पाकिस्तानमा बम विष्फोट, ४ को मृत्यु, १० जना घाइते ।

महिला फुटबलको ओलम्पिक छनोट नेपालमै हुने ।

प्रतिक्रिया