नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन १५ गते २२:३८

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने ।

सर्वोच्चले दियो सन्दीप लामिछानेलाई विदेश जाने अनुमति ।

सडक छेउमा पार्किङको माग गर्दै सडकमा उत्रिए दरबार मार्ग क्षेत्रका व्यापारी ।

राष्ट्रपतिका उम्मेदवारविरुद्ध परेन उजुरी ।

सरकारबाट बाहिरिने एमालेको निर्णय, समर्थन पनि फिर्ता ।

नेकपा एमालेका मन्त्रीहरुले बुझाए राजीनामा ।

विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने पाइलटलाई जहाज उडाउन रोक ।

शिल्पाले जितिन् मुद्दा, छविको आधा सम्पत्ति पाउने ।

रिहा भए नायक पल शाह ।

यू–१९ विश्वकप एसिया छनोटमा नेपाल लगातार तेस्रो खेलमा विजयी ।

प्रतिक्रिया