नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ फागुन १६ गते २२:२७
फनपार्क भाडा प्रकरणमा सांसद टेकबहादुर गुरुङसहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर ।
सात महिनामा पौने २३ अर्ब रकमान्तर, बहुवर्षीय आयोजनामा ६३ अर्ब स्रोत सहमति ।
प्रधानमन्त्रीलाई थप आठ मन्त्रालयको कार्यभार ।
जनमत पार्टी तत्काल सरकारबाट नबाहिरिने ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिने तयारीमा ।
सर्जरी पछि सांसद भण्डारीलाई पुनः आइसियुमा राखियो ।
६ महिनामा गड्डाचौकीबाट सात करोडको तरकारी आयात ।
नयाँ राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार ।
४ अंकले नेप्से घट्दा एक अर्ब ३८ करोडको सेयर किनबेच ।
भद्रपुर झापा गोल्डकपको उपाधि आर्मीलाई ।
सन्दीपलाई यूएई पठाउने क्यानको तयारी ।
स्पोर्टस अवार्डका चार विधाको खेलाडी मनोनयन ।
यू १९ एसिया विश्वकप छनोटमा नेपालसँग मलेसिया पराजित ।
सम्बन्धित

प्रतिक्रिया