शनिबार पनि आरटिजिएस प्रणाली खुल्ला रहने

नेपालखोज २०७९ फागुन १९ गते १३:०२

काठमाडाैं । नेपाल राष्ट्र बैंकले शनिवार पनि आरटिजिएस प्रणाली खुल्ला राख्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागले शुक्रबार सुचना जारी गर्दे विकास ऋणपत्र २०७९ “क” को बाह्रौं किस्ताको ब्याज तथा सावाँ भुक्तानीको लागि मिति २०७९/११/२० गते शनिबार बिहान १०ः०० बजेदेखि १२ः०० बजेसम्म आरटिजिएस प्रणाली खुल्ला गर्न लागेको जनाएको हो ।

प्रतिक्रिया